Home

Welcome to My New Blogging Blog

Subscribe below to get notified when I post new updates. thank you 🙏

सार्यो माया

मस्तिष्क सङ्ग यो मन यसै हार्‍यो  माया गर्नेले नै आज जिल्ल पार्यो   उस्को माया मेरै नाममा दर्ता थियो!  फेरि आज अर्कैको नाममा सार्यो।

रोगले होइन भोकले मर्दैछन

 सरकार 80 करोड राहत बाडेको कुरा गर्दैछन   हरेक आम नागरिक खानु नपाएर गाउ सर्दैछन।  सरकार किन झुट बोल्दैछौ पटकपटक यसरी?    यहाँ जनताहरु रोगले होइन भोकमरिले मर्दैछन।


Follow My Blog

Get new content delivered directly to your inbox.

Create your website at WordPress.com
Get started